‘पश्चिमी देशहरू रुसलाई नष्ट र विभाजन गर्न खोजिरहेका छन्’

डिसी नेपाल
२३ मंसिर २०७९ १८:१६
56
Shares

मस्को । अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरसँग कैदी साटासाटमा रिहा भएका रुसी हतियार व्यापारी भिक्टर बाउटले शुक्रबार क्रेमलिन सञ्चालित सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै पश्चिमी देशहरूले रुसलाई नष्ट र विभाजन गर्न खोजिरहेको बताएका छन् ।

‘पश्चिमाको विश्वास छ कि उनीहरूले हामीलाई सन् १९९० मा समाप्त गर्न सकेनन् जति वेला सोभियत संघ विघटन हुँदै थियो तर अहिले उनीहरू हामीलाई विभाजन गरेर नष्ट गर्न सकिन्छ कि भनेर लागेका छन्’ बाउटले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *