एमाले सचिवालय बैठक आज

डिसी नेपाल
२४ मंसिर २०७९ १०:१४

काठमाडाैं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए।

उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ। शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *