यस्तो देखियो एमाले सचिवालय बैठक (फोटो फिचर)

डिसी नेपाल
२४ मंसिर २०७९ १६:५२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *