दक्षिण कोरियामा किन महिलाहरू आक्रोशित छन् ?

डिसी नेपाल
२ पुष २०७९ १०:०६
40
Shares

काठमाडौं । दक्षिण कोरियाले पछिल्ला वर्षहरूमा धेरै प्रगति गरेको छ। तर महिला अधिकारको मामिलामा यो देशको रेकर्ड पनि उस्तै खराब छ । विश्वका सबैभन्दा धनी देशहरू मध्ये एक भए पनि यहाँ महिलाको तलब पुरुषको भन्दा कम छ ।

यहाँ, बोर्ड कोठादेखि राजनीतिसम्म, सबै ठाउँमा पुरुषको वर्चस्व छ, तर यो समस्या समाधान गर्नुको सट्टा, दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले लैङ्गिक समानता मन्त्रालयलाई खारेज गरिरहेका छन्।

जसका कारण आफूले पाएका थोरै अधिकार पनि खोसिएलान् कि भन्ने डर महिलामा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *