कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

डिसी नेपाल
१३ पुष २०७९ १९:५१

सुर्खेत । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *