संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

डिसी नेपाल
२० पुष २०७९ १८:२०

काठमाडौं । संघीय संसद सचिवालयका सहसचिव डा। रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *