संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय

डिसी नेपाल
२२ पुष २०७९ १८:१२

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरेको छ ।

सांसद एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलका अनुसार नौ जना सांसद रहेको लोसपाको मधेस प्रदेशसभामा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *