थाहा पाउनुहोस् आजको राशिफल

मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
कर्कट : आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
धनु : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।
प्रतिक्रिया
Facebook Comment