विमान दुर्घटनाको छानविन गर्न  ५ सदस्यीय जाँचबुझ आयोग गठन

डिसी नेपाल
१ माघ २०७९ १४:३२

काठमाडौं। पोखरामा भएको यती एयर लाइन्सको विमान दुर्घटनाको छानविन गर्न  ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

यती एयर लाइन्सको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको हा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *