मन्त्रीको शपथ लिनुअघि सुदन किराँतीको भाबुक स्टाटस

डिसी नेपाल
३ माघ २०७९ ११:५४
280
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले आफू पर्यटनमन्त्री बन्न लागेको भन्दै समाजिक सञ्जालमा आफ्नो बुवासँगको भाबुक संवाद पोष्ट गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको बेडमा रहेका बुवाको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘डाँडाको जून घामजस्तै बुवासँग कुराकानी’।

प्रचण्डले अमनलाल मोदीलाई संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री, सुदन किरॉतीलाई पर्यटन, रेखा शर्मालाई सञ्चार मन्त्री र सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाएका हुन् । नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *