नेपाल टेलिकमको सेवा अवरुद्ध
काठमाडौं। नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएको छ।
सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन्। मोबाइलमा टावर देखापनि फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध छ।
टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ। टेलिकमले भने आफ्नो सेवा अवरुद्ध भएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment