भूकम्पले बाजुराको बडिमालिकाका सात घरमा क्षति
मुगु। कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ । बाजुरा जिल्लाको मदनामेला केन्द्र बिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment