एसइई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

डिसी नेपाल
१४ माघ २०७९ १५:११
88
Shares

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो।

बोर्डका अनुसार आगामी चैत १७ देखि २९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *