नवलपरासी पूर्वबाट लागूऔषधसहित एक युवक पक्राउ

डिसी नेपाल
१४ माघ २०७९ २०:४७
56
Shares

नवलपरासी पूर्व । बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।

शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *