जेरुसेलमको ‘भयानक’ आक्रमणबाट जर्मन चान्सलर स्तब्ध

डिसी नेपाल
१४ माघ २०७९ २१:२८
116
Shares

बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्जले शनिबार जेरुसेलममा भएको ‘भयानक’ आक्रमणबाट आफू स्तब्धू भएको बताएका छन् ।

इजरायलको केन्द्रमा भएको आक्रमणमा केही मानिसहरूको मृत्यु भएको छ भने केही घाइते भएका छन् । शुक्रबार एक सभाघरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको थियो भने शनिबारको आक्रमणमा दुई जना घाइते भएका थिए।

चान्सलरले ट्वीट गर्दै पीडितहरू प्रति समवेदना व्यक्त गर्दै जर्मनी इजरायलको पक्षमा रहेको बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *