एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु (फोटो फिचर)

डिसी नेपाल
२१ माघ २०७९ १३:००

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *