सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
२४ माघ २०७९ १५:२६

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.८५ अङ्कले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको कारोबारमा ५ कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ। सेयर भाउ बढ्नेमा  बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधि बिद्युत कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।

यस्तैगरी, रिडी पावर कम्पनीको सेयर भाउ ९.९८ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *