प्रि-ओपन सेसनमा नेप्सेमा ४.२७ अंकले वृद्धि

डिसी नेपाल
२५ माघ २०७९ ११:५४

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएको छ। यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ।

३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ। ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ।

यता १३ उपसूचकहरु मध्ये २ कम्पनीमा ओरालो लागेको छ। कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनैपनि परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *