‘तिमी बिना’ बोलको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२५ माघ २०७९ १३:००
104
Shares

काठमाडौँ। नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको ‘तिमी बिना’ बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ।

सनिस श्रेष्ठको स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ। भिडियोमा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ। गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *