कोरोना संक्रमित तीनजना थपिए, एक संक्रमणमुक्त
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोनाका संक्रमित थपिएका छन्।
एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन्।
देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment