कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दूतावास बन्द हुने

डिसी नेपाल
२ फागुन २०७९ ८:००
36
Shares

काठमाडौं। कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा त्यहाँस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ।

२ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास कतारस्थित नेपाली दूतावास बन्द हुन लागेको हो।

कतारस्थित नेपाली दुतावासका अनुसार कतार सरकारले राष्ट्रिय खेलकुद दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले उक्त दिन अत्यावश्यक काम बाहेक सबै बन्द रहने छ।

कतारले हरेक वर्षको १४ फेब्रअरीमा ‘नेशनल स्पोर्ट डे’ मनाउँदै आएको छ । त्यो दिन कतारभर सार्वजनिक विदा दिने गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *