प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
काठाडौं। भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग औँठी साटेकी छन्। रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन्।

अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन्।






No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
नेपाली सांस्कृति बिपरित।नेपाल मा पश्चिमी
सास्कृति हबि।