उद्धव पौडेल राप्रपाको उपाध्यक्ष

डिसी नेपाल
४ फागुन २०७९ १६:५२

काठमाडौं । राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।

राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *