२६० औं नेपाली सेना दिवस यसरी मनाइयो (तस्बिरहरु)

डिसी नेपाल
६ फागुन २०७९ १६:१०

काठमाडौं । महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले शनिबार टुँडीखेलमा औपचारिक कार्यक्रम गरि मनाएको छ ।

आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाले कार्यक्रममा कवाज प्रदर्शन तथा  सैन्य कौशल प्रदर्शन गरेको थियो ।

नेपाली सेनाले २०४७ सालबाट महाशिवरात्रिको दिनमा सेना दिवस मनाउँदै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *