प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदसँग अन्तर संवाद कार्यक्रम (फोटो फिचर)

डिसी नेपाल
११ फागुन २०७९ १३:१५

काठमाडौं, ११ फागुन । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *