फागु पर्व सुरु, हनुमानढोकामा चीर ठड्याइयाे (फोटोफिचर)

डिसी नेपाल
१५ फागुन २०७९ १०:३८
80
Shares

काठमाडाैं। फागु अर्थात् होली पर्व सुरु भएको छ। वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो। योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *