मलावीमा आँधीपछि आएको बाढी र पहिरोका कारण हालसम्म २२० जनाको मृत्यु

डिसी नेपाल
२ चैत २०७९ ११:५४
12
Shares

काठमाडौं । आँधीपछि बाढी र पहिरोको चपेटामा परेको अफ्रिकी देश मलावीमा हालसम्म २ सय २० जनाको मृत्यु भइसकेको छ ।

आगामी दिनमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । जलवायु परिवर्तनका कारण मुलुकमा यस्ता आँधी बारम्बार आउने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मलावीमा युनिसेफका लागि काम गर्ने मौगाबे कोस्लेन्जरले बीबीसीलाई बताए कि आँधीको कारणले भएको विनाशले देशमा हालको हैजाको प्रकोपलाई बढाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *