रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

डिसी नेपाल
२२ वैशाख २०८० १८:३८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू भएको छ।

पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो।

सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *