सुख्खा पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । सोमबार दिउँसोदेखि अवरुद्ध भएको यातायात पहिरो पन्छाइएसँगै सुरु भएको हो ।
सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment