बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैनः केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन्।
सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केहि पनि नदिने बताए । उनले बजेटका बारेमा बिस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment