२५.६६ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ९८ करोड माथिको कारोबार
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक २५.६६ अंकले घटेर १९२७.६५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८७ अंकले बढेर ३६५.०९ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको ५२ लाख ४१ हजार ८७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज ९ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा आइजिआइ शिभम् सिमेन्ट र अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा न्याग्दी हाइड्रोपावर र सन राइज फोकस इक्युती फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सेञ्चुरी ऋणपत्र र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment