मन्त्रिपरिषद बैठक जारी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसिरहेको छ।
सिंहदरबारमा जारी बैठकमा नियमित कार्यसूचिमाथि छलफल भइरहेको छ। प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment