प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने

डिसी नेपाल
२५ जेठ २०८० ७:१४
16
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्नेछ। बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ।

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *