उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो । सात दिनभित्र जवाफ नदिए कानुन बमोजिम जाने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment