विद्यालयमा आक्रमण गरेर २५ विद्यार्थीको हत्या
काठमाडौं । युगान्डाको एउटा विद्यालयमा आइएस आबद्ध आक्रमणकारीले आक्रमण गरेका छन् । जसमा २५ विद्यार्थीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
यो आतंकवादी हमला युगान्डाको सहयोगी प्रजातान्त्रिक बल (एडीएफ) ले मपोन्ड्वेको लुबिरिरा माध्यमिक विद्यालयमा गरेको थियो। एडीएफले यसअघि अप्रिलमा एउटा गाउँमा आक्रमण गरी २० जनाको ज्यान लिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment