बसुन्धरामा फेला फरेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

डिसी नेपाल
१२ असार २०८० ११:५५
148
Shares

काठमाडौँ। काठमाडौँको बसुन्धरामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ। शंकास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए। उक्त वस्तु आज बिहान ८.३० बजे फेला परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *