राष्ट्रियसभा बैठक स्थगित
काठमाडौँ। राष्ट्रिय सभाको बैठक सरेको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक बिहीबार (भोली) सम्मका लागि सरेको हो।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment