चन्द्रागिरिमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु

डिसी नेपाल
१२ साउन २०८० १६:५३
1.3k
Shares

काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको  छ ।

चन्द्रागिरि ४ को पानीघाटमाथि  बा१०च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा सिन्धुलीका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा भ्यान सडकबाट पाँच सय मिटर तलको खसेर दुर्घटनामा परेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *