सिरहामा बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गरिए पनि अर्को बैठकको मिति र समय भने तोकिएको छैन ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment