ललितपुरस्थित कुमारीपाटीको विजनेश कम्प्लेक्समा आगलागी

डिसी नेपाल
११ भदौ २०८० १०:०३
2.2k
Shares

काठमाडौं। ललितपुरको कुमारीपार्टीस्थित विजनेश कम्प्लेक्समा आगलागी भएको छ। सोमबार विहान भएको आगलागीमा विजनेश कम्प्लेक्समा क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागी हुने वित्तिकै ललितपुर महानगरपालिकाकाे दुई वटा दमकलले आगो निभाउन थालेका थिए। अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *