गौ हत्याको बिरोधमा राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ।
राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार देशैभरी दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment