एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

डिसी नेपाल
१८ भदौ २०८० ७:३५
40
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ।

अहिले बिहान ८ बजेका लागि आह्वान गरिएको बैठकमा केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रवक्ता खतिवडाका अनुसार आजको बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ। बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *