आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्ने

डिसी नेपाल
९ असोज २०८० ६:४४
176
Shares

काठमाडौं। काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरुसँग नेपाली कांग्रेसले बार्ता गर्ने भएको छ।

नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्न लागेको हो।

बार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *