राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्कममल दाहालबीच भेटवार्त भएको छ।
मंगलबार राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शितल निवास पुगेका थिए। भेटमा समयामयिक राजनीतिकका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटमा संसदको अधिवेशन बोलाउनेलगायतका विषयमा छलफल भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment