राष्ट्रपति पौडेल आज बाग्लुङ जाने

डिसी नेपाल
११ पुष २०८० ६:४५
48
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन्।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ जान लागेका हुन्।

सो महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *