एमाले अध्यक्ष ओली र रवि लामिछानेबीच भेटवार्ता

डिसी नेपाल
२० पुष २०८० १३:३९
780
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

सभापति लामिछाने शुक्रबार अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन्।

अध्यक्ष ओलीसँगको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *