कोशीमा सत्ता गठबन्धनका सिटौला विजयी

डिसी नेपाल
११ माघ २०८० १७:४३
148
Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

नेपाली कांग्रेसका सिटौला बिहिबार भएको मतगणनाबाट निर्वाचित भएका हुन्। सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी एमाले राप्रपा गठबन्धनबाट उमृेद्वार भएका उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार ल्याए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *