ललितपुरमा जर्मन नागरिक मृत फेला

डिसी नेपाल
१५ माघ २०८० १३:३४
388
Shares

काठमाडौं। ललितपुरको ललितपुर महानगरपालिका-१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन्।

सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन्। एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन्।

उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *