नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
१९ माघ २०८० ६:५९
36
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे देखि सुरु हुनेछ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।

संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *