एमाले संसदीय दलको बैठक सुरू

डिसी नेपाल
२० माघ २०८० १३:३४
24
Shares

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो।

सोमबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *